Dabali News

Ad

पहिरोले विद्युत अवरुद्ध हुँदा कोल्टी क्षेत्र अन्धकार 

१९ असोज

कोल्टी । यहाँको बुढीनन्दा नगरपालिका–३ कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ ।

विहीबार बिहान विद्युत्को नहरमा पहिरो आएपछि विद्युत् अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । विद्युत् अवरुद्ध हुँदा नगरपालिकाका–१, २, ३ र ५ वडाका स्थानीयवासीले अँध्यारोमा बस्नुपर्ने भएको छ । पहिरो नरोकिएको छैन ।

पहिरो रोकिएपछि विद्युत् सञ्चालन गर्न पहल गर्ने नगरप्रमुख पदमकुमार गिरीले जानकारी दिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]