Dabali News

Ad

एमाले-माकेको एकताबारे वैद्यले मुख खोलेः प्रचण्ड पूरै प्रतिक्रियावादी भए, भनेर भन्‍नुस्

१७ असोज

काठमाडाैं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले एमाले र माओवादी केन्द्रको एकतालाई दक्षिणपन्थी अवसरवादीहरुको बीचको मिलन भएको बताएका छन् ।

एमाले र माओवादी केन्द्रबीचको एकतालाई लिएर पहिलो प्रतिक्रिया दिँदै यो एकताबारे पहिलो प्रतिक्रिया दिँदै अध्यक्ष वैद्यले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिकारी पूरै बाटो छोडेर प्रतिक्रियावादी बनेको दाबी गरे ।

अध्यक्ष वैद्यले माओवादी केन्द्र एमालेको विलय भएको बताउँदै अब क्रान्तिकारीहरुबीच पनि ध्रुविकरण हुनु पर्ने बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]