Dabali News

Ad

देवनारायण यादवको गिरफ्तारीविरुद्ध नेकपाले प्रर्दशन गर्दै

१७ असोज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देवनारायाण यादवको गिरफ्तारको विरुद्ध प्रर्दशन गर्न लागेको छ ।

पार्टी निकट जनवर्गीय संगठनहरुले दिउँसो २ बजे काठमाडौँको शान्तिबाटीका विरोध प्रर्दशन गर्न लागेको हो ।

सप्तरीको तिलाठी निवासी यादवलाई भारतीय प्रहरीले भारतीय प्रहरीले सीमा बजार कुनौली गएको बेला यादवलाई  अाइतबार गिरफ्तार गरेको थियो ।

भारतले सीमामा अतिक्रमणको बेला प्रतिकारको नेतृत्व गरेका थिए । प्रतिकारमा यादवको टाउको फुटेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]