Dabali News

Ad

चार भाई एमालेसँग एकताको विपक्षमा, देशभरका कार्यकर्ताको समर्थन  

१७ असोज

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको करिब करिब टुंगो लागेको छ । माकेको सोमबार बसेको सचिवालयको बैठकको निर्णयसँगै दुई पार्टीबीच एकता हुने टुंगो औपचारिक रुपमै लागेको हो ।

माओवादी केन्द्रभित्र एमालेसँग एकताको विपक्षमा केही नेताहरु लागेका छन् । सोमबारको बैठकमा नेताहरु मातृका यादव, मणी थापा, प्रभु शाह, गोपाल किरातीले एमालेसँग कुनै पनि हालतमा पार्टी एकता गर्नु नहुने मत राखेका थिए ।

स्रोतका अनुसार उनिहरुले सूर्य चुनाव चिन्‍ह लिनु नहुने र कुनैपनि हालतमा एमालेसँग पार्टी एकता गर्न नहुने मत राखेका थिए ।

पार्टी एकताबारे समाचार सार्वजनिक भएसँग माओवादी केन्द्रका देशभरका कार्यकर्ताले चिन्ता र आपत्ति जनाएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]