Dabali News

Ad

कविताः एक धक्का फेरि दिनुपर्छ

ए नेताएता कि उता ?

देश लाग्यो कताकता

मुकबनाउने भन्थ्यौं

आफै बन्यौं देश त कताकता !

यतानाका बन्दी उता मामाल
जनता छन् बेहाल

मुसा छोर दरबार

गरिबलाई खवरदार।

नाकाबन्दीकालो बजारी

बाटो जामै जाम

कहिँ नभएको जात्रा हाडिगाउँमा

यस्तो पनिकहीँ हुन्छ म राम म राम

कमिशनको खेल मीठो बोली

जनतालाई भोलि भोलि

भैन भने तातो गोली

एक बर्ष भयो खै त भूकम्पपीडितलाई राहत

सरकारी खर्च नोट भए सालको पात

जनतालाई खानु छैन आहातै आहात।

मीठो मीठो सपना गठबन्धनको सरकार

बाडीचूडी आफै खाऊँ गठबन्धनको सरकार।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]