Dabali News

Ad

कर्णाली नदीमा डुबेर १० वर्षीय निर्मला जैसीको मृत्यु 

१६ असोज

लम्की । कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

कैलाली मोहन्याल गाउँपालिका-६ सोल्टा निवासी रामप्रसाद जैशीकी छोरी निर्मला दशैंको अष्टमीको दिन नुहाउन गएको बेला कर्णालीमा डुबेकी थिइन् ।

रामप्रसादका भाई लोकेशले दिएको जानकारी अुनसरा लम्कीस्थित ग्लोबल एकेडेमीमा अध्ययनरत निर्मला असोज १२ गते विहान ११ः३० डुबेकी थिइन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]