Dabali News

Ad

कविताः ओ ! बैनी

ओ ! बैनी

तिमीले बोकेका राइफलहरू

मौन छन्

शान्त छन्

यी राइफलहरू मौन हुनुहुन्न

हरेक मैदानमा

तिमीले यसलाई

गुलाफ र गुराँस दाँजिरह्यौ

जीवनका उकाली ओरालीमा

अझै तिम्रा सपनाहरूमा

फल लागेका छैनन्

ओ ! बैनी

फेरि उठाऊ

परर पड्काऊ

धेरै धेरै टाडा पुग्ने गरी

तिम्रा बन्दूका आवाजहरू

ठाउँ ठाउँमा पुग्नै बाँकी छ

तिम्रो अनुहार

निकै थकित छ

यतिबेला ,थकित बन्ने समय छैन

ओ ! बैनी ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]