Dabali News

साझाका महाप्रबन्धक शर्माविरुद्ध अर्को उजुरी

११ भदौ

काठमाडौँ । सधै विवादमै रहने साझा प्रकाशनमा अनियमितता गरेको भन्दै महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध उजुरी दर्ता भएको छ ।
संसद्को सार्वजनिक लेखा समितिमा शर्मा विरुद्ध अर्को उजुरी दर्ता भएको हो ।

उजुरीमा सुदीपा ट्रेडिङ बल्खु र गणेश इन्टरनेसनललाई २८ मे २०१५ काटिएको दुई वटा फरक–फरक पत्र समावेश गरिएको छ ।

पत्रमा दुवै संस्थालाई एक लाख प्रति ‘सबैको नेपाली’, ४० हजारप्रति ‘एक चिहान’ तथा ५० हजार प्रति ‘लिंक इङ्लिस’ प्रकशन गर्न भनिएको थियो । ती पुस्तक कक्षा ११ र १२ मा अध्यापन गराइन्छ ।

साझाका अध्यक्ष तथा महाप्रवन्धक शर्माको हस्ताक्षर रहेको पत्रमा ३५ प्रतिशत छुट दिइएको छ भने, दुवै सस्थालाई ६०–६० लाख रुपैयाँ एडभान्स बुझाउन भनिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]