Dabali News

Ad

तीजमा सहरका महिलाहरु पोइ माग्‍छन् तर अछामी महिलाहरुको माग भने अर्कै छ (सबैले हेर्नेपर्ने भिडियो)

मंगलसेन । तीज सकिएको छ । सहरका महिलाहरुले तीजमा शिव मन्दिरमा भीड लाग्‍ने गरेको छ । पोइल जान पाम्, अाेइ ज्योति …जस्ता भद्दा तीजमा सहरका महिला झुम्मिएपनि तीजमा अछामका महिलाहरुले फरक फरक माग राखेका छन् ।

उनीहरुले महिला मुक्ति र अधिकारको लागि राजनीतिक संगठन खोल्न पाउनु पर्ने तीजमा माग गरेका छन् ।

जनयुद्धको अाधार क्षेत्रको रुपमा रहेको अछामी महिलाहरुले जनयुद्धमा जनवादी तीज जसरी नै यसपालिको तीजमा अछाममा अायोजित तीज कार्यक्रममा महिलाहरुले राजनीतिक अधिकारको माग गरेका छन् ।

हेर्नुहोस् यो भिडियो 

शहरका महिलाहरु तीजमा पोइल जान पाम् भन्छन् तर अछामका महिलाहरु अ…

तीजमा सहरका महिलाहरु पोइल जान पाम् भन्छन् तर अछामका महिलाहरु अधिकारको लागि राजनीति गर्न पाम् भन्छन् (सबैले एक पटक हेर्ने पर्ने भिडियो)

Posted by Online Dabali on Saturday, August 26, 2017

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]