Dabali News

Ad

फेसबुकका मालिक मार्क दोस्रो पटक बाबु बन्दै 

७ भदौ

काठमाडौं । फेसबुकका मालिक मार्क जुगरवर्क दोस्रो पटक बाबु बन्‍ने भएका छन्। उनले आफ्नो सामाजिक सञ्‍जालमा १८ अगस्टमा पुन: बाबु बन्‍ने स्टाटस लेखेका हुन्।

उनले पोस्ट्मा लेखेका छन्, ”म्याक्स जन्मिकी थिइन्। उसको लागि म २ महिना सुत्केरि विदा लिएको थिएँ। यही कारण मलाई धेरै खुशी लागेको छ की छोरीसँग म पहिलो महिना धेरै समय बिताउन पाएँ।”

आफ्नो योजना अनुसार जुगरवर्गले आउने नयाँ सन्तानसँग धेरै रमाउने र म्याक्ससँग पनि रोमाञ्‍चक तरिकाले बिताउने बताएका छन्। उनले फेसबुकमा नयाँ आउने सन्तानको लागि चार महिनाको सुकेरी विदा लिने बताउँदै कामकाजी आमाबुवाले छोराछोरीसँग पुरै समय बिताउनुपर्ने सुझाव दिएका छन्।

पहिलो सन्तान छोरी म्याक्स जन्‍मेपछि उनले ठूलो घोषणा गरेका थिए। जसमा उनले भनेका थिए। पत्नी प्रिन्सेलाले फेसबुक कम्पनीमा ९९ प्रतिशत शेयर दान गर्ने पत्रमार्फत बताएका थिए। उनले पत्रमा प्रविधिले मानिसको लक्ष्‍यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]