Dabali News

Ad

सिंहदरवारमा बस्नेहरुले हर्नैपर्ने भिडियो 

काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षासँगै अाएको बाढी पहिरोले ठूलो जन धनको क्षति भएको छ ।

सोमबारसम्म ७३ जनाको ज्यान गइसकेको छ भने दर्जनौं वेपत्ता छन् । घरहरु डुबानमा परेका छन् । यात्र गर्दागर्दै पनि ज्यान गुमाएका छन् ।

मानिसहरु कसरी ज्यान जोगाउन बाध्य छन‍‍् भन्‍ने जानकारीको लागि यो भिडियो हेर्नुस् ।

बाढीले सडकमै बगाएको माइक्रोबाट यसरी ज्यान जोगाउँदै यात्रुहरु

बाढीले सडकमै बगाएको माइक्रोबाट यसरी ज्यान जोगाउँदै यात्रुहरु

Posted by Online Dabali on Sunday, August 13, 2017

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]