Dabali News

Ad

काँग्रेस नेतृको अश्‍लील भिडियो सार्जनिक, पार्टीको अाकस्मिक बैठक

काठमाडौं । बेला-बेलामा आउने नेताहरुको अश्लील भिडियोले राजनीतिक जगतमा ठूलो तरंग पैदा हुने गर्दछ । यस्तै एक घटना भारतको हरियाणामा घटेको छ ।

हरियाणाको पूर्व मुख्यमन्त्रि स्वर्गीय बंसीलालका बुहारी तथा काँग्रेस नेता किरण चौधरीकी बहिनी सोमा चौधरीको एक अश्लील भिडियो सार्वजनिक भएको छ । सोमा काँग्रेसको नेतृ पनि भएको बताइएको छ ।

 भारतीय संचारमाध्यमहरुका अनुसार भिडियो सामजिक संजालमा भाइरल बनेपछि हरियाणा काँग्रेस पार्टीमा हंगामा मचिएको छ। यही विषयलाई लिएर अाकस्मिक बैठक बस्दैछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]