Dabali News

Ad

बोर्डर क्रस गरेर चिनियाँ सेनाले भारतीय सेनालाई मुक्का-लात् दिएको भिडियो भारइल 

काठमाडौं । चीन र भारतीबीच सीमा क्षेत्रमा तनाव जारी छ । चीनले पछि हट्न भारतलाई भने पनि भारत पछी हटेको छैन ।

दुबै शक्ति सम्पन्‍न देशको सीमा जारी तनावले कुन रुप लिने भनेर विश्‍वको ध्यान गएको छ । यसैबीच चिनियाँ सेनाले विशेष सैन्य दस्ता बोर्डरबाट करिब १ किलोमिटर भित्र पसेर भारतीय सेनालाई मुक्का दिएको भिडियो भाइरल भएको छ ।

भिडियो 

चिनियाँ सेनाले सीमा पर्खालमै भारतीय सेनालाई यसरी दियो मुक्का र…

चिनियाँ सेनाले सीमा पर्खालमै भारतीय सेनालाई यसरी दियो मुक्का र लात् भिडियो हेर्नुस्

Posted by Online Dabali on Wednesday, July 19, 2017

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]