Dabali News

Ad

काठमाडौंका मेयरसँग ढलमा बगेकी सत्याले भनिन्ः रेलका गफ छोड्नु्स्, सडक हिड्ने बनाउँनुस्

२ साउन

काठमाडौं । स्कूलबाट घर फर्किने क्रममा ढलमा बगेर बाँचेकी छात्रा सत्या सापकोटाले रेलका गफ गर्नुभन्दा पहिले काठमाडौंको सडक बनाउनु पर्ने बताएकी छन् ।

काठमाडौं महानगरपालिकाका विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई सापकोटालाई भेट्न उनको घरमा पुगे । भेटको क्रममा छात्रा अाफू हिड्ने बाटो भताभुंग भएको भन्दै मानोरेलका गफ गर्नु भन्दा सडक हिड्ने बनाउनु पर्नेमा बताएकी छन् । उनले अरु बालबालिका डरले सडकमा निस्कन नसक्ने अवस्था रहेको गुनासो गरिन् ।

शुक्रबार काठमाडौंको सामाखुशीस्थित सडकमा बगेको भेलसँगै ढलमा बगेकी बाँचेकी थिइन् ।

त्यस्तै मेयर शाक्ले बगेर ज्यान गुमाएकी अर्की छात्रा विनिता फुयाँलको परिवारलाई समेत भेटेका छन् । उनलाई भेट्न शाक्य तारकेश्वर नगरपालिकास्थित घरमै पुगेका थिए । उनले विनिताको परिवारलाई २५ हजार रुपैयाँ राहत उपलब्ध गराइने बताए ।

यसरी बगेकी थिइन् सत्या 

काठमाडौंको सडकमा स्कुले छात्रा सत्या सापकोटा यसरी बगेर पनि बाच…

काठमाडौंको सडकमा स्कुले छात्रा सत्या सापकोटा यसरी बगेर पनि बाचिन …

Posted by Online Dabali on Monday, July 17, 2017

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]