Dabali News

Ad

परराष्ट्रमन्त्री महराको हिसाब किताब गर्ने भन्दै कतारबाट यस्तो धम्की अायो

२५ असार

काठमाडौं । वैदेशिक रोजगारीमा कतारमा रहेका जगदिश ढुंगेलले मलेसियामा नेपालीले भोग्दै अाएको समस्या समाधान गर्न पहल नगरेको भन्दै परराष्ट्रमन्त्री कृष्णबहादुर महराको अालोचना गरेका छन् ।

ढुंगेलले काँग्रेस-एमालेको परराष्ट्रमन्त्री र महरामा कुनै फरक नभएको भन्दै अापत्ति समेत जनाएका छन् । उनले नेपाली नेताहरुको साथै परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासका कर्मचारीको हिसाब किताब हुने भन्दै धम्की दिएका छन् ।

ढंगेलको उक्त भिडियो सामाजिक संजालमा भाइरहल भएको छ ।

भिडियो 

कतारबाट परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई धम्की

कतारबाट परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई धम्की

Posted by Online Dabali on Saturday, July 8, 2017

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]