Dabali News

चिनियाँ र भारतीय सेनाबीच हात हालाहालः सनसनी भिडियो

२४ असार

काठमाडौं । चिनियाँ र भारतीय सेनाबीच हात हालाहाल भएको छ ।

केही दिनदेखि तनावपूर्ण अवस्था रहेको सिक्किमको सीमा क्षेत्रमा दुबै सेनाबीच हात हालाहालको अवस्था सिर्जना भएको हो ।

भारतीय सेनाले सीमा क्रस गर्न खोजेपछि चिनियाँ सेनाले त्यसलाई रोकेको छ ।

सिक्किमको पछिल्‍लो अवस्थाबारे सनसनी भिडियो 

चिनियाँ सेना अगाडि बढेपछि भारतीय सेना पछी हट्‍यो

चिनियाँ र भारतीय सेनाबीच हात हालाहाल, चिनियाँ सेना अगाडि बढेपछि भारतीय सेना पछी हट्‍यो

Posted by Online Dabali on Saturday, July 8, 2017

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]