Dabali News

Ad

तीज अाउँदै रुँवाइन अाशा पुनले

काठमाडौं । लोक दोहोरि क्षेत्रकी चर्चित गायीका आशा पुन मगरले तीजको कोसेली स्वरूप “नौडाडा पारीको माइती” नामक एल्बम लिएर बजारमा आएकी छन् ।

पुनको यो एल्बम बजारमा आएका तीज गीतहरुमध्ये भिन्न र उत्कृस्ट शब्द र लयले नेपाली संस्कृतीलाई समेटेको छ । फरक शैलीको एल्बमले दर्शक  र स्रोताको मन जित्ने पुनको विश्वास छ ।

‘नौ डाडा पारीको माइती’मा शब्द-संगीत किरण बाबु पुन र अाशाको एकल स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् भने अभियन मोडलमा रिना थापा मगर, कबिता आलेलगायतको छ । म्युजिक भिडियो मार्मिक रहेको र तीजलाई बुझ्न सजिलो बनाएको छ ।

पछिल्लो समय ब्यबसाय संचालन गर्दै लोक दोहोरी क्षेत्रमा सफल गायीका पुनले यो गीतलाई आफ्नै YouTube Clannel मा हेर्न सकिन्छ

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]