Dabali News

Ad

धान दिवसमा स्रष्टाहरु सम्मानित

१६ असार

नुवाकोट । चौधौँ राष्ट्रिय धान दिवसका अवसरमा देशभर रहेका विभिन्न साहित्यिक स्रष्टाहरु नुवाकोटमा सम्मानित भएका छन् ।

नुवाकोट साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान, कृति विमोचन तथा साहित्यिक गोष्ठी आयोजना गरी बिहीबार महामण्डल साहित्य सम्मान–२०७४ बाट तीनजनालाई सम्मान गरेको छ ।

सम्मान पाउनेमा मकवानपुरका मुना अर्याल, बाँकेका शान्ति अधिकारी र नवलपरासीका लोकनाथ खराल रहेका छन् । नुवाकोट साहित्य सम्मान–२०७४ नुवाकोट बेलकोटगढी नगरपालिका–७ रातमाटेका देउती दीर्घायुलाई प्रदान गरिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]