Dabali News

Ad

काँग्रेसले भोट खरिद गर्दै गरेको सनसनी भिडियो, माके र एमाले छापा बसे

११ असार

झापा । नेपाली काँग्रेसले मतदातालाई रुपैयाँ बाँडिरहेको एउटा गोप्य भिडियो सार्वजनिक भएको छ ।

झापाको गौराहद नगरपालिका-९ बैगन्धुरामा काँग्रेसको लागि स्थानीय अमर माध्यमिक विद्यालयका सहप्रधानाध्यापक मतदातालाई पैसा गनेर बाडेको भिडियो भाइरल भएको छ ।

शनिबार बैगन्धुरामा काँग्रेसका चुनावी सभा थियो । नजिकैको एक कोठामा रुपैयाँ बाँडिएको हो । सोही वडामा नेपाली काँग्रेसका उम्मेदवार सिताराम भट्टराईलाई जिताउन रुपैयाँ बाँडिएको थियो ।

खुलम खुला रुपमा रुपैयाँ बाँडेको भिडियो सार्वजनिक भएपछि एमाले र माओवादी केन्द्रले काँग्रेसको रुपैयाँ कब्जा गर्न छापा मारेर बसेका छन् भने रुपैयाँ लुकाउन काँग्रेसलाई हाम्मेहाम्मे भएको छ ।

हेर्नुहोस् भिडियो 

नेपाली काँग्रेसले यसरी खरिद गर्दैछ भोट, सनसनी भिडियो

नेपाली काँग्रेसले यसरी खरिद भोट, सनसनी भिडियो

Posted by Online Dabali on Sunday, June 25, 2017

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]