Dabali News

Ad

बिकट गाउँमा नेपाल टेलिकमको मोबाइल सेवा, स्थानीय खुशी

११ असार

बाग्लुङ । नेपाल टेलिकमले बाग्लुङको उत्तर पश्चिम बिकट मानिने तमान खोलामा क्षेत्रमा मोवाइल सेवा सुरु गरेको छ ।

सूचना-संचारको पहुँचभन्दा बाहिर रहेका स्थानीयको घरघरमा मोवाइल सेवा पुगेपछि उनीहरु खुशी भएका छन् ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार नेपाल टेलिकमले तमान खोलामा विटिएस स्थापना गरी जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको हो ।

तमान खोला गाउँपालिकाका वडा नम्वर ३ र ४ का करिव ६ सय घरधुरीका बासिन्दा र खुङखानीको वडा नं. ६ का वासिन्दालगायत असपासका बासिन्दाले सो सेवा प्रयोग गर्न पाउने भएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]