Dabali News

Ad

चलचित्र हलमै चर्चित नायीका सोनाममाथि यसरी भएको थियो यौन हिंसा

६ जेठ

काठमाडौं । भारतकी चर्चित नायीका सोनम कपुरले अाफू सानै उमेरमा सोनमले यौन हिंसामा परेको खुलासा गरेकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार  उनै सोनमले हालै मात्र दिएको एक टेलिभिजन अन्तरवार्ताको क्रममा अाफू १३ वर्षको उमेरमै यौन हिंसामा परेको बताइएकी छन् ।

नायीका सोनामले केटी साथीहरुसँग अक्षय कुमार र रविना टन्डनको चलचित्र हलमा हेरिरहेको बेला यौन हिंसामा परेको बताइन् । उनका अनुसार धेरै केटी साथीहरुसँग बसेर चलचित्र हेर्दै समोसा खाइरहेको बेला सोनम यौन हिंसामा परेकी हुन् ।

‘अकस्मात एउटा केटाले पछाडिबाट मेरो बक्षस्थल पक्रियो । उसले बक्षस्थल पक्रिएपछि म के गरौ र कसो गरौ भन्ने अवस्थामा पुगेँ । म सानी भएकाले मेरो बक्षस्थल थिएन’ सोनमले अन्तरवार्ताको क्रममा भनिन् । उनले त्यो बेला ठूलै गल्ती गरेको महशुस भएको बताउँदै उक्त घटनाले ३-४ बर्षसम्म पिरोलेको बताइन् ।

भारतमा कसरी यौन हिंसा भइरहेका छन् भन्ने यो एउटा उदाहरण हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]