Dabali News

Ad

यसपालि डि-सिने अवार्ड हेटौडा हुने

२ जेठ

काठमाडौं ।

नौंदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको डि सिने अवार्ड यसपाली राजधानीबाहिर गनिे भएको छ ।

लगातार सात वर्षसम्म काठमाडौंमा आयोजना भएको अवार्ड यो वर्ष रमणीय हेटौडामा गर्न लागिएको आयोजक छायाँछवि क्रियसनको अध्यक्ष शान्ति प्रियले बताए ।

डिजिटल फर्म्याट्मा बनेका फिल्मलाई लक्षित गर्दै यो अवार्ड आयोजना हुँदै आएको छ ।

डि–सिने अवार्ड स्थापनाकालदेखि नै जुरी बस्दै आएका कलाकार लेखक र निर्देशक मोहन निरौलाको संयोजनमा पाँच सदस्य रहेको छ । अन्य निर्णायकहरुमा विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सबनम मुखिया रहेका छन् ।

२०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरु जुरीले मूल्याङकमा राखेर हेरिरहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]