Dabali News

Ad

अमिताभ बच्चनको कलेजो ७५ प्रतिशत ड्यामेज भएको खुलासा 

३० बैशाख

काठमाडौँ । भारतका चर्चित अभिनेता अमिताभ बच्चनको कलेजोको ७५ प्रतिशत ड्यामेज भइसकेको खुलासा भएको छ ।

अभिनेता बच्चनले हालै मुम्बईमा आयोजित हेपाटाइटिस रोगसम्बन्धी कार्यक्रममा आफ्नो २५ प्रतिशत कलेजोले मात्र काम गरिरहेको बताएका थिए । कमजोर कलेजोका कारण उनको स्वास्थ्यमा समस्या अाइरहने बताइएको छ ।

उनको यो कुरा भारतीय सञ्चारमाध्यममा भाइरल भएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]