Dabali News

Ad

बियरमा यसरी मिसाइन्छ पिसाब (भिडियोसहित

२६ वैशाख

काठमाडौं । तपाईँ बियर पिउनु हुन्छ ? हुन्छ भने, तपाईँ मानिसको पिसाब मिसाउने गरेको तथ्य सार्वजनिक भएको छ ।

डेनमार्कको बियर कम्पनी डेनिस लिक्वेरले आफ्नो उत्पादन ‘पिसनेर’ नामक बियरमा जौबाट बनेको पदार्थसँग मानवमूत्र निषेचित (फर्टिलाइज्ड) गरिएको बताएपछि यो खुलासा भएको हो ।

कम्पनीले बियर उत्पादनका लागि सन् २०१५ मै ‘रसकिल्डे संगीत उत्सव’ (कन्सर्ट)को आयोजना गरी ५० हजार लिटर ताजा मानवमूत्र संकलन गरेको समाचार संस्था रोयर्टसलाई बताएको छ । उक्त मानवमूत्र ६० हजार बोतल बियर उत्पादन गरिएको जनाइएको छ ।

उक्त बियर उत्पादनका लागि डेनमार्कको कृषि तथा खाद्य परिषदले मान्यता दिएको छ । परिषदले यस विधिलाई बियर ‘रिसाइकिलिङ’ नाम दिएको छ ।

भिडियो हेर्नुहोस्

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]