Dabali News

Ad

पाका कम्युनिस्ट नेता चित्रबहादुरको नीवास यसरी तयार हुँदैछ, हेर्नुहोस् चार दृश्य

२१ चैत्र

सर्लाही । पाका कम्युनिस्ट नेता चित्रबहादुर अालेको नीवास निर्माणको काम तीव्र भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टीले उक्त घर निर्मण गरिरहेको छ ।

सर्लाहीको ‍‍‍‍‍‍‍‍‍‍हरिवनस्थित बरहथवा नेता अालेको पुर्खौँली जग्गामा निर्माण हुने अाधुनिक घरको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक कार्यक्रमबीच शिलन्यास गरेका थिए ।

बेडरुम, किचन, गेस्टरुम, बाथरुम र ठूलो अागनसहित उक्त घर निर्माण गरिन लागिएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । लोहनीका अनुसार पार्टीको केन्द्रीय समिति निर्णय गरेअनुसार घर निर्माणमा सम्पूर्ण अार्थिक र श्रम लगानी पार्टीले नै गर्ने छ ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]