Dabali News

Ad

सेताम्य सिमिकोट (फोटोफिचर)

२९ फागुन

गत ३ दिनदेखि हुम्लाको सिमिकोटमा हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जिल्लाका विभिन्न गाउँ सम्पर्कविच्छेद छन् । विद्युत र सञ्चार नहुँदा अझ कष्टकर जीवन भएको छ । अहिले पनि हिमपात भईरहेको छ र न्यूनतम् तापक्रम माईनस् १२ डिग्री पुगेको छ ।

एकः हिउँमा चिप्लेटी खेल्दै बालबालिका ।

दुईः दिउँसो हल्का घामदेखा परेसँगै नेपालगञ्जबाट सिमिकोटमा उडान भरेको तारा ईयरको टुईन एटर विमान ।

तीनः सेताम्य सिमिकोट बजार, हिमपातपछि यहाँको बजार र गाउँ सेताम्य भएको छ ।

चारः हिउँमा फोटो लिँदै स्थानियहरु ।

पाँचः अत्याधिक जाडो बढेपछि स्थानिय चोकमा आगो बाली न्यानोको खोजीमा ।

छः गाईवस्तुलाई खाने घाँस नहुँदा घाँसको खोजीमा सिमिकोट बजारमा खच्चर ।

सातः हिमपातपछि सिमिकोट बजारको पुरा दृश्य ।

आठः सिमिकोट विमानस्थल ।

नौः स्थानियले हिउँलाई एक ठाउँमा जम्मा गरी हिउँको स्तम्भ बनाएर फोटो खिचेर रमाउँदै ।

फोटोः  रेशमराज रोकाया

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]