Dabali News

Ad

आँखा र नाक नभएकी हँसिली युवती

तँपाइलाई सुन्दा पनि अचम्म लाग्न सक्छ । आँखा र नाक नभएको मानिस जन्मियो भन्दा । यदि यस्तो मानिस जन्मियो भने के उसले सामान्य जिवन जिउन सक्छ ?  के उसका दैनिक क्रियाकलाप सहज हुन्छन् ?

हो, १९ वर्षकी  क्यासिडी नामक युवतीको जन्म नाक र आँखा नभएको अवस्थामा भयो । आँखा र नाक नभएकी छोरीको जन्मले बाबु आमालाई शुरुमा तनाव भएको थियो । तर आजभोली उनको क्रियाकलाप सामान्य भएको देख्दा परिवार खुशी छन्  ।

यद्यपी उनलाई देख्ने मानिस शुरुमा तर्सिन सक्छन् । उनको नाक नभएपनि उक्त ठाउँमा ठूलो प्वाल छ । त्यही प्वालबाट उनले श्वास फेर्ने गर्छिन । उनले आँखा देख्दिनन् । तर सामान्य जिवन यापन गरेकी छन्  । उनी अहिले कलेज पनि जान थालेकी छिन् । उनको मुस्कुराउँदो हाँसोले सबैलाई लोभ्याउने गर्छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]