Dabali News

Ad

प्राधिकरणका नयाँ सीईओ पोखरेलले काम सुरु गरे 

२८ पुस

काठमाडाैँ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्द पोखरेलले काम सुरु गरेका छन् ।

बुधबारकाे मन्त्रिपरिषद् बैठकले उनलाई साे जिम्मेवारीमा नियुक्त गरेकाे थियाे । यसअघिका सीईअाे सुशील ज्ञवालीकाे ठाउँमा पोखरेललाई नियुक्त गरिएकाे हाे ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]