Dabali News

Ad

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सभापति उपाध्यायको निधन

२८ पुस

काठमाडौं ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ । काठमाडाैँकाे गंगालाल अस्पतालमा  उपचारकाे क्रममा निधन भएको हो ।

उपाध्यायको ९४ वर्षको उमेरमा बुधबार राति निधन भएको हो । बिहीबार विहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघले जनाएको छ ।

उनले तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको हैसियतमा नेतृत्व प्रदान गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]