Dabali News

Ad

विप्लव माअाेवादीकाे अछाम सेक्रेटरीमा दर्शन

२८ पुस

मंगलसेन ।

नेकपा (माओवादी ) अछामको दोस्रो जिल्ला सम्मेलन शेरबहादुर बिक ‘दर्शन’ सेक्रेटरीमा निर्वाचित गरेेकाे छ । पुस २७ गते सम्पन्न सम्मेलनले २५ सदस्यीय जिल्ला कमिटी पनि चयन गरेकाे छ ।

नयाँ जिल्ला कमिटीलाई बधाइ तथा शुभकामना दिँदै पार्टीका सेती-महाकाली ब्यूराे इन्चार्ज शरद सिंह भण्डारीले एकीकृत जनक्रान्तिकाे कार्यदिशाले मात्र नेपालीमा अामूल परिवर्तन गर्ने बताउँदै जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

सेक्रेटरी दर्शनले पार्टीले जिल्लालाई दिने जिम्मेवारीलाई जस्ताेसुकै चुनाैतीकाे बीच पूरा गर्न प्रतिवद्धता ब्यक्त गरेका थिए ।

achham

 

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com