Dabali News

Ad

अमेरिकी राष्ट्रपति ट्रम्पको ‘सेक्स’ भिडियो पुटिनको हातमा, जतिखेर पनि सार्वजनिक हुन सक्ने

यस्ताे छ गुप्चार विभागकाे रिपाेर्ट

२८ पुस

काठमाडौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिजनक भिडियो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हातमा पुगेको खुलासा भएको छ । अमेरिकी गुप्तचर विभागले यो खुलासा गरेको हो ।

यो खुलासासँगै राष्ट्रिपति ट्रम्पले गुप्चर विभागले नै उक्त भिडियो लिग गरेको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले आपत्तिजनक भिडियो छ भन्ने कुरा झुट भएको खण्डन गर्दै आएका छन् ।

अमेरिकी गुप्तचर विभागको लिक भएको उक्त भिडियोमा ट्रम्प यौनकर्मी महिलासँग गएको भिडियो रेकर्डिङ रहेको उल्लेख छ । यस्तै ट्रम्पको व्यवसायका बारेमा पनि विस्तृत जानकारी रुसी अधिकारीसँग रहेको र यसले ट्रम्पलाई असर गर्न सक्ने गुप्चर विभागले बताएको छ ।

Trump sex 1

राष्ट्रपति ट्रम्पले अमेरिकाकाे जिम्मेवारी समालेकै समयमा देशकाे गुप्तचर विभागले याे दस्तावेज सार्वजनिक गरेकाे छ । यसअघिका अमेरिकी नेतृत्वले रुसलाई दुश्मनीकाे रुपमा हेरेका थिए तर भिडियाे सार्वजनिक हुन सक्ने डरले ट्रम्पले नरम नीति लिएकाे हुन संक्ने विश्लेषण हुन थालेकाे छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]