Dabali News

Ad

काठ तस्करीमा कडाई 

२७ पुस

काभ्रे ।

जिल्ला प्रहरी कार्यालय काभ्रे तथा जिल्ला वन कार्यालय काभ्रेले जिल्लामा अवैध रुपमा ओसार-पसार हुने काठमा निगरानी बढाएको छ ।

बिना कागजात हुने काठको ओसारपसारलाई निरुत्साहित गर्ने उद्देश्यले दुवै कार्यालयले संयुक्त रुपमा चेकजाँच बढाएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सोही क्रममा प्रहरीले जिल्लाको पनौती नगरपालिका २ नैकिनटारबाट अबैध काठसहित काठधनीलाई पक्राउ गरेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com