Dabali News

Ad

यूएईमा नेपालीलाई यसरी ठग्दैछन् गाेर्खाकाका कर्ण ढकाल (अडियाेसहित)

२७ पुस

दुबई ।

गाेर्खाका कर्ण ढकालले यहाँस्थित नेपालीलाईहरुलाई ठगिरहेका छन् । उनले राम्राे काम मिलाइदिने भन्दै अग्रिम घुस माग्छन् । न उनले काम मिलाइदिन्छन् न लिएकाे पैसा नै फिर्ता गर्छन् ।

धेरै नेपालीबाट कराेडाै असुल गरिसकेका छन् उनले । ढकालकाे पेशा यतिमात्र हाेइन । उनी नेपालका विभिन्न म्यानपावर र ट्राभल्स् कम्पनीसँग मिलेर भिजिट भिषामा मानिसहरुलाई दुबई बाेलाउने र यहाँबाट सिरिया, इराक,अफगानिस्तानजस्ता मुलुकमा पठाइरहेका छन् । उनले यहाँबाट पठाएका धेरै महिलाहरु घरपरिवारकाे सम्पर्कमा समेत छैनन् ।

सुन्नुहाेस् याे कुराकानी ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]