Dabali News

Ad

पाकिस्तानले पहिलो पटक बनायो निकै खरतनाक क्रूज मिसाइल, भारतलाई चुनौती

२६ पुस

काठमाडौं ।

पाकिस्तानले पहिलो पटक पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्रुज मिसाइलको परीक्षण गरेको छ ।

बाबर–३ नाम दिइएको उक्त मिसाइलको सफल परीक्षण गरिएको दावी पाकिस्तानी सेनाले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

छिमेकीको परमाणु रणनीतिलाई ख्याल गरेर मिसाइल बनाएको पाकिस्तानी सेनाले बताएको छ । निकै खतरनाक मानिएको पनडुब्बीमा लुकाएर ४५० किलोमिटरसम्म प्रहार गर्न सक्ने उसको दाबी छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले यस सफलताका लागि रक्षा वैज्ञानिकहरुलाई बधाई दिँदै यो ऐतिहासिक क्षण भएको बताएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad