Dabali News

भूगोलका नाममा मुलुकलाई विभाजित गर्न पाइदैनः ओली

२६ पुस

झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई विभाजित गर्न नहुने बताएका छन् ।

मंगलबार झापाको धरमपुरदेखि कुञ्जीबारी जोड्ने सडकको आज शिलान्यास गर्दै अध्यक्ष ओलीले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष सक्रिय भएको बताए । उनले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएको समेत बताए ।

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com