Dabali News

Ad

महताेलाई पत्रकारकाे १०१ किलाेकाे माला 

विरगञ्ज ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र  महताेलाई पत्रकारहरुले १०१ किलाेकाे फुलमालाले स्वागत गरेका छन् ।

पार्टी निकट पत्रकारहरुकाे संगठन प्रेस मंच नेपालकाे अधिवेशन उद्घाटन बिरगंज पुगेका महताेलाई पत्रकारहरुले साे स्वागत गरेका हुन् ।

बिरगंजकाे गाेपाल मंडलीकाे हलमा मंगलबारबाट सुरु भएकाे मंचकाे पहिलाे अधिवेशनकाे महताेले उद्घाटन गरेका छन् ।

बुधबारसम्म चल्ने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने अायाेजक समितिका संयाेजक सन्ताेष पटेलले अनलाइन डबलीलाई जानकारी दिए । उनका अनुसार विहानबाट बन्दसत्र सुरु हुने छ ।

पत्रकारहरुले नेतालाई यति ठुलाे मालाले स्वागत गरेकाे सम्भवत याे नै पहिलाे हाेला ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]