Dabali News

  • Ad

ट्रम्प पनि नातावादकाे घेराभित्र

trump

२६ पुस

काठमाडाैँ ।

अमेरिका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि नातावादबाट टाढा रहन सकेनन् । उनले अाफ्ना छाेरी ज्वाइँलाई मुख्य सल्लाहकारमा नियुक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले ज्वाइँ ज्यारड कुसनरलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् । कुसनरले ट्रम्पकाे चुनावी खर्चकाे चाँजोपाँजो मिलाउन मुख्य भूमिका खेलेकाे थिए ।

ट्रम्पले राजनीतिक पृष्ठभूमि भन्दा पनि अाफुजस्ताे व्यवसायी गर्नेहरुलाई जम्मा गरिरहेका छन् । कुसनर पनि घर जग्गा व्यवसायी हुन् ।

फेसबुकबाट सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण,प्रहरी घटनास्थलमै पुग्याे

Facebook

काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुकबाट सामुहिक बलात्कारकाे प्रत्यक्ष प्रसारण गरियाे भन्दा विश्वास नलाग्न सक्छ । तर,अाइतबार तीन जना युवाहरुले एउटी युवतीलाई सामुहिक बलात्कार गरेकाे फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेका छन् । याे घटना स्वीडेनका हाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक...

ट्रम्पले चुनावी नारा पूरा गर्न सुरु गरे

5trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे चुनावी पूरा गर्न सुरुवात गरेका छन् । उनले ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिने निर्णय गरेका छन् । पूर्व राष्ट्रपति बराक अाेबामाकाे पहलमा १२ राष्ट्र सम्मिलित टीपीपी सम्झौता भएकाे थियाे । ट्रम्पले टीपीपी...

ट्रम्पले सत्ता समालेपछि पहिलाे प्राकृतिक विपत्ती, १८ जनाको मृत्यु

USA

काठमाडाैँ । अमेरिकका राष्ट्रपतिमा डाेनाल्ड ट्रम्पले पद समालेसँगै भिषण अाँधी बेहेरी अाएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अाँधीले जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति पुर्याएकाे छ । जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । खराब मौसमसँगै आएको आँधीबेहरीका...

अमेरिकाको दक्षिणी क्षेत्रमा आँधीबेहरी, १६ जनाको मृत्यु

aadhi

अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसम तथा आँधीबेहरीका कारण कम्तिमा १६ जनाको ज्यान गएको छ । जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अमेरिकाको आपदकालिन विभागका अधिकारीले बताएका छन् । जर्जियामा १२ जनाको ज्यान गएको छ । खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी...