Dabali News

  • Ad

क्लासीक टेक र एयरटेलबीच सम्झौता, उच्चस्तरीय इन्टरनेट प्रदान गर्ने

classic-tech

२५ पुस

काठमाडौँ ।

नेपालमा बिगत ७ बर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले भारतीय एयरटेलबीच इन्टरनेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

दुबै कम्पनीको सहकार्य पछि फाइबर मोडियमबाट सिधैं जोडिनी भएपछि अब इन्टरनेट फाष्ट हुने भएको छ । सम्झौतासँगै आवश्यकताअनुसारको ब्यान्डयुथ भित्र्याउन सकिने भएको छ ।

क्लासीक टेक र एयरटेलको सहकार्यपछि लाइन विनानै संसारका कुनै पनि ठाउँमा सेवा उपलब्ध गराउन सकिने छ । साथै घरेलु ग्राहकले पनिसस्तो मूल्यमा अधिकतम र भरपर्दो इन्टरनेट सेवा पाउनु भएका छन् ।

अंग्रजी नयाँ बर्ष २०१७ को अवसरमा उच्च गतिको १२ एमविपीएस अनलिमिटेड इन्टरनेट प्रति महिना १९९९ मा उपलब्ध गराएको छ । साथै ३ एमविपीएसको लागि १०९९ प्रतिमहिना र ६ एमविपीएसको लागि १४९९ प्रति महिनामा उपलब्ध गराएको छ ।

यो वार्षिक ग्राहकको हकमा लागु हुने कम्पनीले जनाएको छ । साथै बार्षिक ग्राहकलाई जडान खर्च र फाईवर डीभाईस समेत निःशुल्क उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

फेसबुकबाट सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण,प्रहरी घटनास्थलमै पुग्याे

Facebook

काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुकबाट सामुहिक बलात्कारकाे प्रत्यक्ष प्रसारण गरियाे भन्दा विश्वास नलाग्न सक्छ । तर,अाइतबार तीन जना युवाहरुले एउटी युवतीलाई सामुहिक बलात्कार गरेकाे फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेका छन् । याे घटना स्वीडेनका हाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक...

ट्रम्पले चुनावी नारा पूरा गर्न सुरु गरे

5trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे चुनावी पूरा गर्न सुरुवात गरेका छन् । उनले ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिने निर्णय गरेका छन् । पूर्व राष्ट्रपति बराक अाेबामाकाे पहलमा १२ राष्ट्र सम्मिलित टीपीपी सम्झौता भएकाे थियाे । ट्रम्पले टीपीपी...

२४ घण्टा नबित्दै हात्तीको अर्काे आक्रमण, बालिकाको मृत्यु

hatti

झापा । हात्तीले एकै गाउँमा २४ घण्टा नबित्दै अर्काे आक्रमणमा गरेकाे छ । साेमबार जंगली हात्तीकाे अाक्रमणमा परी भद्रपुर नगरपालिका–२ की १३ वर्षीया बालिका शर्मिला लिम्बूकाे ज्यान गएकाे छ । साेही ठाउँमा आइतबारकाे अाक्रमणमा परी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो । आइतबार...

अादिबासी जनजाति नेताहरुले भने-माओवादी केन्द्रमा बाहुनवाद हावी भयाे,अर्को जनयुद्ध आवश्यक

ucpnm

काठमाडौँ । माओवादी केन्द्र आवद्ध विभिन्न आदिबासी जनजाति नेताहरुले पार्टीमा बाहुनवाद हावी भएको भन्दै नेतृत्वको तीब्र आलोचना गरेका छन् । आइतबार काठमाडौँमा बसेको आदिबासी जनजाति महासंघको बैठकमा उनीहरुले नेतृत्वले संकटको बेलामा मात्र आफूहरुलाई उपयोग गरेको बताए । यो महासंघमा ३२ वटा समुदायगत...