Dabali News

  • Ad

साहस ऊर्जाले ८६ मेगावाट विद्युत उत्पादन गर्दै

sahas-urja

२५ पुस 

काठमाडाैँ ।

निजी क्षेत्रका अग्रणी ऊर्जा कम्पनी ‘साहस ऊर्जा लिमिटेड’काे तेस्राे साधारणसभा सम्‍पन्न भएकाे छ ।

कम्पनीले स-साना पुँजी संकलन गरी साेलुखुम्बु जिल्लास्थित साेलु खाेला (दुधकाेसी) जलविद्युत अायाेजनाकाे काम अगाडि बढिरहेकाे साे अवसरमा जानकारी दिइयाे । निजी क्षेत्रबाट ८६ मेगावाटकाे अायाेजना पहिलाे हाे ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडाले साधारण सभाका उद्घाटन गर्दै दुधकाेसी अयाेजना निजी क्षेत्रबाट निर्माण भइरहेकाे सबैभन्दा ठुलाे भएकाे बताउँदै यसले नेपालकाे ऊर्जा संकट न्यूनिकरणमा सहयाेग पुग्ने बताए ।

साेमबार काठमाडाैँमा सम्पन्न साधारणसभाले लिमिटेडका अध्यक्ष हिम प्रसाद पाठकले पेश गरेकाे प्रतिवदेन पास गरेकाे छ ।

सर्वसधारणकाे शेयर र बैंक गरी ११ अर्ब ८६ कराेडकाे लागतमा कम्पनीले दुधकाेसी जलविद्युत अायाेजना निर्माण गरिरहेकाे छ ।

काँग्रेस-एमालेका कर्मचारी विद्युत चोरीका कमाण्डर, कमिसन अध्यक्षसम्म

bidhyut chor

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील राजनीति संगठनका पदाधिकारी नै विद्युत चोरीमा संलग्न रहेको खुलेको छ । प्रहरीले एक महिनासम्म गरेको अनुसन्धानबाट मिटर बिगारेर कमिसन खाने गरेको रहस्य खुलेको हाे ।  मिटर बिगार्दै गरेकाे अवस्थामा नेपाल विद्युत प्राधिकरणका कार्यरत ट्रेड युनियनका पदाधिकारी रंगेहात...

कमिसन खाएर मिटर विगार्ने काँग्रेस-एमाले निकट १२ कर्मचारी पक्राउ 

pakrau

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारीलाई  प्रहरीले विद्युत चोरीकाे अाराेपमा पक्राउ गरेकाे छ । पक्राउन पर्नेमा नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी र चार जना व्यवसायी छन् । कमिसन खाएर उद्याेगका मिटर विगारेर कम बिलिङ गर्ने बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठसहित...

खर्च गर्ने पर्यटक हामीले चाहेका हाैँः मन्त्री शाही

jeevan-bdr-shahi

काठमाडौँ । नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले नेपालको विकास नेपाल सरकारका साथै निजी क्षेत्रको पहलकदमीमा सम्भव हुने बताएका छन् । नेपाल र क्यानडाको ५२औ कुटनीतिक सम्बन्ध स्थापना भएको अवसरमा अवसरमा नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघद्धारा आयोजित अन्तरक्रियामा उनले भने,...

बिहाबरमा प्याराग्लाइडिङको परीक्षण उडान

pyragaladaing

काभ्रे । जिल्लाकाे बिहाबरमा प्याराग्लाइडिङको परीक्षण उडान भएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङले शनिबार बिहाबरको कुशादेवीस्थित गुर्दुमडाँडाबाट तीनवटा परीक्षण उडान गरेको हो । स्थानीय क्षेत्र (रयाले र कुशादेवी)को पर्यटन प्रवर्धनकाे लागि ‘बिहाबर क्षेत्र सरोकार समाज’को पहलमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको समाजका सचिव...