Dabali News

Ad

युबराज र विपनाकाे लभ यस्ताे, भिडियाे हेर्नुहाेस्  

२५ पुस 

काठमाडाैँ ।
 गीतकार प्रभात सुबेदीको नयाँ एल्बम ‘प्रभात’ बजारमा अाएकाे छ । सोही एल्बममा समाबेश गीत ‘एक्लै जिउनेको’ म्युजिक भिडियो पनि निर्माण भएको छ  ।
प्रभातको आफ्नै शब्द रहेको गीतमा युबराज चौलागाईंको आवाज, प्रल्हाद बोगटीको संगीत र उदयराज पौडेल संगीत संयोजन रहेको छ ।
प्रेम वियोगमा आधारित यो गीतको म्युजिक भिडियोमा विपना र युबराजको अभिनय रहेको छ । निशान घिमिरेको उत्कृस्ट सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन र अर्जुन अधिकारी निर्देशन रहेको छ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]