Dabali News

Ad

अगाडि बढ्याे कार्कीविरुद्धकाे महाअभियोग प्रस्ताव 

२४ पुस

काठमाडाैँ ।

अख्तियारका निलम्वित प्रमुख लाेकमानसिंह कार्कीविरुद्धकाे महाअभियोग प्रस्ताव अगाडि बढेकाे छ । संसद अवरुद्ध हुँदा महाअभियाेगमाथिकाे छलफल पनि राेकिएकाे थियाे ।

एमाले केही लचिलाे भएसँगै अाइतबार बसेकाे बैठकले पस्तावलाई महाअभियाेग सिफारिस समितिमा पठाएकाे छ । महाअभियोग प्रस्तावमा बोल्न बाँकी सांसदहरुले छलफलमा भाग नलिने सूचना दिएसँगै प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पास भएको हाे ।

अब सिफारिस समितिले कार्कीसँग बयान लिनुका साथै आवश्यक अध्ययन तथा अनुसन्धान गर्नेछ । यसक्रममा कार्कीकोे घर तथा कार्यालयमा खानतलासी समेत गर्न सक्ने छ ।

 

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]