Dabali News

Ad

प्रकाश-चन्द्रकाे रिहाईकाे माग गर्दै टिकापुरका विद्यार्थी सडकमा

२४ पुस 

धनगढी ।

अख्तियारका निलम्वित प्रमुख लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे लगाएकाे अभियाेगमा प्रहरी हिरासतमा रहेका प्रकाश शाही र चन्द्र बुढाकाे रिहाइकाे माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।

नेकपा (माअाेवादी)निकट अखिल क्रान्तिकारी टीकापुरकाे अायाेजनामा अाइतबार विहान विद्यार्थीहरु सडकमा निस्केर रिहाइकाे माग गरे ।

अखिल क्रान्तिकारीले रिहाई गरे यही २६ गते अाम शैक्षिक हडताल गर्ने घाेषणा गरिसकेकाे छ ।

kailali akhil-krantikari-tikapur tikapur-1

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]