Dabali News

Ad

विद्राेही सेनाकाे नेतृत्वमा सैनिक ब्यारेक बाहिर,सम्झाैता भएकाे राष्ट्रपतिकाे दाबी 

२४ पुस

काठमाडाैँ ।

आइभोरी कोष्टका राष्ट्रपति र विद्राेहमाे उत्रेका सैनिकबीच सम्झाैता भएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति एलासेन ओट्टारा र आन्दोलनमा उत्रिएका सैनिकबीच पुनः ब्यारेकमा फर्किने सम्झौता भएको हाे ।

काम गर्ने वातावरण नभएकाे र सेवा सुविधाकाे माग गर्दै सेनाकाे एउटा समूहले सैनिक मुख्यालयलाई नियन्त्रण लिएर अान्दाेलनमा उत्रेकाे थियाे । उनीहरुले ब्यारेकबाट बाहिर निस्केका थिए ।

विद्राेही सैनिकले बुआका राज्यमा रक्षामन्त्रीलाई घेराबन्दीमा राखेर केही समय पछि रिहा गरेका थिए । सरकारी सेनामा भर्ति भएका अधिकाशं पुर्व सशस्त्र समुहका जवानले आन्दोलनको नेतृत्वको गरेको आशंका गरिएको बताइएकाे छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]