Dabali News

इराकी युद्धका सैनिकले अमेरिकामा गोली चलाउँदा पाँचकाे मृत्यु, ८ घाइते  

 २३ पुस

काठमाडौँ ।

प्रत्यक्षदर्शीका अनुसार बन्दुकको गोली सकिएपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । एयरपोर्टका अधिकारीहरुले सुरक्षा जाँच गर्दा उनको बन्दुकमा गोली लोड थिएन । गोली उनको झोलामा थियो । भित्र छिरेपछि बाथरुममा गएर गोली लोड गरेको बताइएको छ ।

अमेरिकाको फेडेरल एभिएसन अथोरिटिजले एक बिज्ञप्ति जारी गर्दै एयरपोर्ट बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन् कि उनले यस भयावह घटनाको निगरानी गरिरहेका छन् ।

हमलाकारीले अाफूलाई अमेरिकी सरकारले जिहादी भिडियो हेर्न बाध्य पारेको बताएका थिए ।

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com