Dabali News

Ad

व्यवसायमा पनि सफल गायीका

२३ पुस

काठमाडौँ ।

लोकदोहारी क्षेत्रमा पछिल्लो समय चर्चामा आएकी गायीका आशा पुनले नयाँ एल्बम ‘यो पापी मन भुल्यो’ र ‘मध्यरातमा सँगै खोली तरेको’ हालै सार्वजनिक गरेकी छन् । यसअघि उनका दर्जनौँ गीतले चर्चा कामईसकेका छन् ।

आँखाबाट यी आशुले मुक्ति पाएनन्, नेपाली पञ्चेबाजा बजारमा आउने तयारीमा छन् । पुन र ढाेरपाटन स्पोर्टस् क्लवको सदस्य समेत रहेकी अर्की गायीका केशरी पुन ‘केशु’ले काठमाडौँ नयाँ बसपार्कस्थित ‘काठमाडौँ रोधीघर’ संचालन गरेका छन् । गायन सँगसँगै उनीहरु आफ्नो व्यवसायलाई पनि सफल बनाएका छन् ।

kathmandu-rodhighar-1 kathmandu-rodhighar

रोधीघरले एक वर्ष पूरा गरेको अवसरमा वार्षिक उत्सव समेत मनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]