Dabali News

  • Ad

कलाकार फुयाँललाई श्रद्धाञ्जाली दिनकाे घुइँचाे

bishnu_bhakta-3-1

२० पुस

काठमाडौँ ।

टेलिभिजनकाे पर्दामा देखिने रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई बुधबार अन्तिम संस्कार गरिने भएको छ । उनलाई श्रद्धाञ्जाली दिन विभिन्न राजनितिक दलका नेताहरुको समेत घुइँचो लाग्यो ।

नेकपा एमाले अध्यक्ष केपी ओली, झलनाथ खनाल, प्रदिप ज्ञवाली, नेपाली काँग्रेसका अर्जुननरसिंह केसीलगायतका नेता प्रज्ञा भवन पुगेका छन् ।

नाटकमा अभिनय गर्दागर्दै बेहोस भएका फुयाँलको विर अस्पतालमा निधन भएको हो । उनको आज नै अन्तिम संस्कार गरिने बताइएको छ ।

जिग्री-पाँडे पनि समाजसेवामा, दृष्टिविहीनका लागि घर निर्माण सुरु

jiggri-panne

काठमाडौं । हाँस्य कलाकार जोडी कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् । दाजु–भाउजू सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवाको पदचाप पछ्याउँदै कुमार कट्टेल पनि समाजसेवामा लागेका हुन्...

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

bhumika 2

काठमाडौँ । गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् । चितवनको माडीमा जन्मेकी शाह स्कूल पढ्दादेखि नै...

बोक्सी कूप्रथाविरुद्धकाे चलचित्र ‘अग्निदहन’ सम्पादनमा 

boksi

काठमाडौँ । बोक्सा बोक्सी हुदैनन् र बोक्सा-बोक्सीको आरोपमा कसैलाई दण्ड गर्न पाइन्न भन्ने सन्देश फैलाउने उद्देश्यले ‘राष्ट्रिय जागरण प्रतिष्ठान’ले बिगत केही बर्षदेखि कार्यक्रम गरिरहेकाे छ । बाेक्सीबारेकाे अन्धविश्वासविरुद्ध जनचेतना जगाउन ‘अग्निदहन’ चलचित्र ल्याउन लागेकाे छ । याे संस्थाले यसअघि ‘मान्छे बोक्सी हुन्न...

छक्कापन्जा पाइरेसी प्रकरणः दीपकराजकै ठूलाे स्वार

dipak-dipa-krishna

काठमाडाैँ । चलचित्र छक्कापन्जा पाइरेसीकै कारण अात्महत्या गरेका नवलपरासीका कृष्ण सुवेदीकाे पाेष्ट मार्टम रिपाेर्ट नअाउँदै दीपकराज गिरीले प्रहरीमा छानविनकाे लागि उजुरी दिएका छन् । छक्कापन्जका निर्माता गिरीकै धम्कीका कारण अात्महत्या गरेकाे अाराेप लागिरहेका बेला उनले शनिबार साे उजुरी दिएका हुन् । ‘जाे...