Dabali News

Ad

दैनिक १६ घण्टा लोडसेडिङ गर्नेको स्वर्गमा धावा बोकेको छुः ऊर्जामन्त्री

२० पुस

काठमाडौँ ।

ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ दैनिक १६ घण्टा लोडसेडिङमा राखेर मोजमस्ती गर्नेहरुको स्वर्गमा आफूले धावा बोलेको बनाएका छन् । ‘जनतालाई दैनिक १६ घण्टा लोडसेडिङमा राखेर मोजमस्ती गर्नेहरुको स्वर्गमा मैले धावा बोलेको छु’ उनले लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘म मन्त्री पदमा रहिरहने त होइन तर यति कुरा दावाका साथ भन्नसक्छु कि अब आउने ऊर्जामन्त्रीले लोडसेड्रि गराउने छैन, जनताको उज्यालो खोस्ने आँट गर्ने छैन’ मन्त्री प्रभाकरले लेखेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]