Dabali News

Ad

वरिष्ठ नाट्यकर्मी विष्णुभक्तकाे अभिनयकै क्रममा निधन

२० पुस

काठमाडाैँ ।

वरिष्ठ नाट्यकर्मी एवं अभिनेता विष्णुभक्त फुँयालको नाटक गर्दागर्दै निधन भएकाे छ ।

रङ्गमञ्चका अनुशासित फुँयालकाे नाटक ‘याज्ञवाल्क्य’मा अभिनय गर्दागर्दै नाचघरमा निधन भएको हाे । अभिनयकै क्रममा बेहाेस भएका फुँयाललाई उपचारकाे लागि वीर अस्पताल लगिएकाे थियाे । उपचारकै क्रममा उनकाे निधन भएकाे बताइएकाे छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]