Dabali News

  • Ad

विप्लव माअाेवादीकाे जिल्ला सम्मेनलः कैलाली र सल्यानका १३ झलक

salyan-6

१९ पुस 

धनगढी ।
महाधिवेशनकाे तयारीमा जुटेकाे नेकपा (माअाेवादी)ले देशभर जिल्ला सम्मेन गरिरहेकाे छ । पार्टी र सबै निकायका सम्मेलन गर्दै अगाडि बढिरहेकाे माअाेवादीले मंगलबार कैलाली र सल्यानकाे पाँचाैँ जिल्ला सम्मेनलन विशेष कार्यक्रमबीच उद्घाटन गरेकाे छ ।
सल्यान जिल्ला सम्मेलनकाे उद्घाटन पार्टीका स्थायी समिति सदस्य हेमन्त अाेलीले गरे भने कैलालीकाे केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्यूराे इन्चार्ज शरद सिंह भण्डारीले गरे । सल्यानमा पार्टीका पाेलिट्ब्युराे सदस्य अाेप प्रकाश पुन, महिला नेतृ बन्धु चन्द, असल क्षेत्रीलगायतका नेताहरु सहभागी थिए । सल्यानकाे उद्घाटनमा स्थानीय कला र संस्कृति झल्किने झाँकीसहित जुलुस निकालिएकाे थियाे ।
कैलाली सम्मेलनमा केन्द्रीय सदस्य अारपि तिमिल्सेना र डिडि पाण्डेले शुभकामना दिएका थिए । दुवै जिल्लाले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछन् ।
kailali-0  kailali-3 kailali-4 kailali-5 salyan-1 salyan-2 salyan-3 salyan-4 salyan-6 salyan sharad kailali-2
kailali-6

मेची-महाकालीका सुकुम्बासी जगाउँदै विप्लव माअाेवादी (फाेटाेफिचर)

sunsari

नेपालजंग । नेकपा (माअाेवादी)निकट सुकुम्बासीहरु मेची-महाकाली अभियानमा छन् । अखिल नेपाल भुमिहीन सुकुम्बासी संघकाे नेतृत्वमा पूर्वकाे झापाबाट सुरु भएकाे अभियान बर्दिया पुगेकाे छ । अभियानकाे नेतृत्व संघका अध्यक्ष अाेमप्रकाश पुनले गरेका छन् । ‘मेची-महाकाली एकीकृत भूमिहीन सुकुम्बासी जागरण अभियान’को क्रममा झापादेखि तराइ-मधेसका...

विप्लव माअाेवादीले माअाेलाई यसरी सम्झ्याे (फाेटाेफिचर)  

5

काठमाडौँ । चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्म दिवस र अक्टोबर क्रान्तिको एक सय वर्ष पूरा भएकाे अबसरमा संसारभरका कम्युनिष्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन । आज (अाइतबार) माअाे दिवस र अक्टोबर क्रान्तिलाई सम्झदै नेकपा (माअाेवादी)ले विभिन्न कार्यक्रमकाे अायाेजना गरी...

माअाेवादी प्रवक्ता प्रकाण्ड गाउँगाउँ पसेर के गर्दैछन् ? (फाेटाेफिचर)

prakand-in-kalikot-10

कालिकाेट । नेकपा (माअाेवादी)का स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्‍ड यतिबेला कालिकाेट र मुगुका गाउँमा छन् । पार्टीले मंसिर १४ कालिकाेटकाे सदरमुकाम मान्ममा अायाेजना गरेकाे जनसभालाई सम्बाेधन गर्न प्रकाण्ड त्यसतर्फ हिँडेका थिए । उनी गाउँमा कार्यकर्तालाई प्रशिक्षण र जनतासँग भेटघाट गर्दै कालिकाेटबाट...

शान्ति सम्झाैताकाे एक दशकः देश नफेरिए पनि फेरिएका नेताहरु (फोटो फिचर)

prachand

काठमाडाैँ । २०४८ सालको एकता महाधिवेशनले दिर्घकालीन जनयुद्धको कार्यदिशा पारित गरेपछि नेपाली नयाँ जनवादी क्रान्तिको वहस नयाँ उत्कर्षमा पुग्यो । २०५२ फागुन १ गते प्रारम्भ भएको जनयुद्धलाई नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादललगायतको तत्कालीन...