Dabali News

  • Ad

साहाराबिहिन बच्चाहरुलाई सहयोग हस्तान्तरण

jajarkot

१९ पुस

जाजरकोट ।

जाजरकोट को पश्चिमी पजारु-२ धाउनीका बाबुको मृत्युपछि बिचल्लीमा परेका बच्चाहरुलाई सहयोग हस्तान्तरण गरिएकाे छ । बुबा मुने कामीको गत कात्तिकमा हृदयघातका कारण मृत्यु एकाे थियाे ।

घरको नाजुक अबस्थाका कारण कामीका बच्चाहरु बिचल्ली भयका हुन्। उनीहरुकाे अवस्था सामाजिक अभियन्ता प्रमोद बिश्वकर्मा र सञ्चारकर्मी लक्ष्मण रसाइलीले सञ्चारमाध्यम ल्याएपछि देश तथा बिदेशबाट सहयाेग जुटेकाे करिब २ लाख १० हजार सहयोग हस्तान्त्रण गरिएकाे हाे । जसमध्ये ८५ हजार बराबरको लत्ताकपडा तथा खाद्य सामाग्री, १५ बराबरको यातायात खर्च सामान ढुवानी खर्च,५५ कामीको गाउलेहरुसँग रहेको ऋण र ५५हजार नगत हस्तान्तरण गरियको छ।

संकलन गरिएको रकम र लत्ताकपडा तथा खाद्य सामाग्री सामाजिक अभियन्ता प्रमोद बिश्वकर्मा,पत्रकार लक्ष्मण रसाइली र लोकेन्द्र बिश्वकर्मा तथा स्थानीयहरुको उपस्तिथिमा सहयोग हस्तान्तरण गरियको छ। बच्चाहरुलाई मन्जु श्री असहाय संरक्षण केन्द्र चितवनमा पढाई-लेखाइ तथा संरक्षण केन्द्रमा राख्ने ब्यबस्था समेत मिलेको जिम्मेवार युबा नेपाल सामाजिक संस्थाका अध्यक्ष बिश्वकर्माले बताए । 

संशोधनकाे बहानामा देशलाई विखण्डन गर्ने प्रयासः सचिव ज्ञवाली

Pradeep

म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भइरहेकाे बताएका छन् । प्रेस चौतारीले शनिबार म्याग्दीकाे बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै सचिव ज्ञवालीले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन...

ट्र्याक्टर दुर्घटना हुँदा बालिकाको मृत्यु, दुई गम्भीर घाइते

Accident1

खोटाङ । ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको...

सांसदका विकासे याेजनाः बाँडीचुँडी खाउँ

sansad

बैतडी । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजनाहरु सांसहरुले मनपरी रुपमा छनाेट गरेका छन् । निर्देशिका विपरीत याेजना छनोट भएपछि चर्काे विराेध भइरहेकाे छ । सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप...

सुस्ताकाे विकासमा भारतीय अवरोध

susta 1

परासी । सुस्तामा निर्मित भौतिक पुर्वाधारका कार्यहरु भारतले अवरोध गरेकाे छ । सुस्तामा झुलुङ्गेपुल, तटबन्ध, बाटो, बस्ती विकासलगायत सम्पूर्ण विकास निर्माण कार्य बन्द भएका छन् ।  भारतकाे अवरोध हटाएर पुनः निर्माण कार्य  सुचार गराउन जिल्लाका सरकारी निकायले सुस्ताको अनुगमन गरेका छन् । नेपालको सीमाना...